३१ चैत, झापा । झापामा माछा पार्ने क्रममा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । अर्जुनधारा–३ का २३ वर्षीय नारायण घतानीको ज्यान गएको हो ।
बुधबार स्थानीय पग्ला खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विर्तामोडस्थित वि एन्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4