+
+
Shares

संघीय गठवन्धनद्वारा आन्दोलनका कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १० गते १८:१८

१० बैशाख, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

आफूहरुसँग भएको भद्र सहमति अनुसार सरकारले संविधान संशोधनसहितका प्रक्रिया अघि बढाएको भन्दै गठवन्धनले आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?