Comments Add Comment

फोरम लोकतान्त्रिकले छान्यो दुई मन्त्री, गच्छदारसँगै सपथ लिने

२५ बैशाख, काठमाडौं । फोरम लोकतान्त्रिक पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । केहीबेरमा सपथ हुनेछ ।

फोरमबाट गच्छदार आफैं उपप्रधानमन्त्री हुँदैछन् । उनले स्थानीय विकास मन्त्रालय सम्हालेछन् ।

फोरमले आजै दुई मन्त्री पनि पठाएको छ । फोरमबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री भएका हुन् । देवले पर्यटन र दहितले भूमिसुधार मन्त्रालय पाएका छन् ।

दहित संलग्न थरुहट तराई पार्टीले हालैमात्र फोरम लोकतान्त्रिकसँग पार्टी एकता गरेको थियो ।

यो पनि पढ्नुहोस् 

राप्रपालाई सरकारमा फर्काउन प्रधानमन्त्री अनिच्छुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment