+
+
Shares

अपरान्हसम्म ६५ प्रतिशतभन्दा बढी मतदानः निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३१ गते १५:५२


३१ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत ३४ जिल्लामा जारी मतदान अपरान्हसम्म ६५ प्रतिशतभन्दा धेरै मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म करिब ६५ प्रतिशत मत खसेको छ भने मतदानमा अहिले पनि उत्साहजनक जनाइरहेका छन् ।

आयोगले अहिलेसम्म काठमाडौमा ७० प्रतिशतभन्दा बढी मत खसेको जनाएको छ । यस्तै रसुवा र स्याङ्जा र नवलपरासीमा ६५ प्रतिशत मत खसेको छ ।

अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण मतदान भइरहेको आयोगले बताएको छ । बेलुकी ५ बजेसम्म हुने मतदानमा अधिक मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा आयोगको छ ।

कहाँ कति प्रतिशत मत खस्यो ?

सि.नं. जिल्ला मतदान प्रतिशत
दोलखा ६२
रामेछाप ५४
सिन्धुली ६४
काभ्रेपलान्चोक ६०
सिन्धुपाल्चोक ७०
रसुवा ७०
नुवाकोट ७०
धादिङ ५०
चितवन ६५
१० मकवानपुर ७०
११ भक्तपुर ६५
१२ ललितपुर ६४
१३ काठमाण्डौ ६५
१४ गोरखा ६०
१५ जाजरकोट ६०
१६ लमजुङ ५८
१७ तनहुँ ६६
१८ कास्की ६५
१९ मनाङ ५८
२० मुस्ताङ ७४
२१ पर्वत ५२
२२ स्याङजा ६५
२३ म्याग्दी ४९
२४ वाग्लुङ ५६
२५ नवलपरासी ६१
२६ सल्यान ५५
२७ डोल्पा ७५
२८ जुम्ला ५१
२९ मुगु ६०
३० हुम्ला ६५
३१ कालिकोट ६०
३२ दैलेख ६२
३३ सुर्खेत ५९
३४ रुकुम ६०

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?