+
+
Shares

सुरविनालाई चाहियो राम्रो बिषय र राम्रा निर्देशक

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १९ गते १७:५९


नायिका सुरविना कार्कीले केही चलचित्रमा काम गरेपछि पनि सफलता पाइनन् । यसपछि, उनले करिअरलाई नयाँ तरिकाले अगाडि बढाउने निर्णय गरिन् । ३ महिना उनी मुम्बई पुगेर बलिउडका चर्चित कलाकार अनुपम खेरको स्टूडियोमा अभिनयको कोर्स सिकेर फर्किइन् ।

सुरविनालाई अहिले राम्रो चलचित्र चाहिएको छ । उनी, राम्रा निर्देशकसँग राम्रो चलचित्रमा काम गरेर आफ्नो अभिनय यात्रालाई फरक तरिकाले अगाडि बढाउन चाहन्छिन् । सुरविना अभिनित चलचित्र ‘चर्खा’ रिलिजको क्रममा छ । उनी, आफूले सिकेको कुरा अब पर्दामा देखाउन चाहेको बताइरहेकी छिन् । आखिर, सुरविनाले खोजेजस्तो निर्देशक र बिषय कहिले भेटिएला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?