गायक राजु मगरको आवाजमा समावेश ‘जबदेखि’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भीम बीसीको यसमा शब्द तथा संगीत छ ।
गीतमा एक यूवकले यूवतीलाई देखेपछि मन पराएको कुरा उल्लेख छ ।
विशाल भण्डारीले निर्देेशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन छ । भिडियोमा मोडलद्धय केकी अधिकारी र निराजन प्रधालने मोडलिङ गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4