
६ साउन विराटनगर । उप-प्रधानमन्त्री एवंम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले तेस्रोे चरणको चुनाव अघि संविधान संसशोधन सम्भव नभएको बताएका छन् ।
तेस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टी राजपा सहभागी हुने वातावरण सरकारले बनाइरहेको भन्दै उनले राजपाले राखेको संविधान संशोधनको अडान भने चुनाव अघि असम्भव भएको बताए ।
‘राजपाले उठाएको संविधान संसोधनको माग बाहेका अन्य माग पूरा गर्न सरकार तयार छ ।,’ विराटनगर विमानस्थल शुक्रबार सञ्चारकर्मीसंग कुरा गर्दै उप प्रधानमन्त्री गच्छदारले भने,’दुई नम्वर प्रदेशको जनताको चुनावप्रतिको चहानालाई बुझी राजपा पनि चुनावमा आउनु पर्छ ।’
संविधान संसोधन चुनाव पछि गर्न सकिने भन्दै गच्छदारले यदी रापजा चुनावमा नआएपनि कुनै पनि हालतमा अब २ नम्वर प्रदेशमा हुने स्थानीय तहको चुनाव नरोकिनेबताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4