+
+
Shares

रामचन्द्र झा र रामकुमार शर्मा नयाँ शक्तिबाट निस्कासित

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते १०:५२

३२ साउन, काठमाडौं । नयाँ शक्ति नेपालले सहअध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निस्कासन गरेको छ ।

झा र शर्मा माओवादी केन्द्र फर्कने तयारीमा छन् । दुबैले हालै मात्र माओवादी नेताहरुलाई भेटेर पार्टीमा फर्कने सहमति समेत जनाएका छन् ।

नयाँ शक्तिले बुधबार वक्तव्य निकालेर झा र शर्मालाई संघीय परिषद् सदस्यलगायत सबै जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?