+
+

रामकृष्णको आवाजमा रीमाको पीडा

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १४:४०


गायक रामकृष्ण ढकालको आवाजमा प्रेमभाव बोकेको ‘ओरालो झरे जस्तो’ गीतको भिडियो रिलिज भएको छ । यो गीतमा इश्वर श्रेष्ठको शब्द, दीपक शर्माको संगीत छ ।

भिडियोमा मोडल रीमा विश्वकर्माले मोडलिङ गरेकी छिन् । उनको साथमा मोडल विकास लामिछानेलाइ देख्न सकिन्छ । यूवराज वाइवाले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन छ । यो भिडियोमा निर्देशकले प्रेमी-प्रेमिकाले एक अर्काको भाषा नवुझ्दा उत्पन्न भएको समस्यालाइ उठान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?