+
+
Shares

एभरेष्ट बैंकले ३३ प्रतिशत बोनस सेयर प्रदान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १ गते १८:२४


१ मंसिर, काठमाडौं । एभरेष्ट बैंकले बैंकको चुक्ता पूँजी ८ अर्बभन्दा बढी पुर्‍याउनको लागि बोर्डले ३३ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

३३ प्रतिशत बोनस सेयर दिने निर्णय नेपाल राष्ट्र बैंक तथा आउँदो वाषिर्क साधारण सभाबाट अनुमोदनपछि लागू हुनेछ ।
बैंकको बोर्ड अफ डाइरेक्टर्स ०७४को असार मसान्तसम्मको वाषिर्क अडिट गरिएको वासलात र एनएफआरएस वासलात पारित गर्यो ।

बैंकको आफ्नो २३ औं स्थापना दिवसमा देशैभरिका सबै शाखाहरुमा संस्थागत सामाजिक उत्तरदायित्व दिवसको रुपमा मनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?