+
+
Shares

केपी ओलीलाई सघाउन कलाकारको टोली झापामा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २ गते ११:४४


२ मंसिर, विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओली तथा वाम गठबन्धनको पक्षमा माहोल बनाउन कलाकारहरु झापा पुगेका छन् ।

दमकलगायतका चुनावी सभामा प्रस्तुति दिन कलाकारहरुको एक टोली शनिबार झापा पुगेको हो ।

टोलीमा  बद्री पंगेनी, वैकुण्ठ महत र प्रिया भण्डारीलगायत कलाकारहरु रहेका छन् ।

ओली दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न आजै झापा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?