Comments Add Comment

झापा १ मा राम कार्की विजयी

२४ मंसिर, झापा । झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् ।

कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् ।

याे पनि पढ्नुहाेस् 

विश्वप्रकाशले हार स्वीकारे, राम कार्कीलाई लगाइदिए माला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment