Comments Add Comment

अल्पाईन र सेती एक्वायर गरेको सेञ्चुरी कमर्सियलको एकीकृत कारोबार सुरु

२४ मंसिर, काठमाडौं । अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाईनान्स लिमिटेड एक्वायर गरेको सेञ्चुरी कमर्सियल बैंकले एकिकृत कारोबार सुरु गरेको छ । चुक्ता पूँजी ८ अर्ब पु¥याउन बैंकले यो एक्वायर गरेको हो ।
एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले गरेका छन् । यससँगै बैंकको चुक्ता पूंजी रु.७ अर्ब ६८ करोड, निक्षेप रु.४९ अर्ब, कर्जा रु.४५ अर्ब तथा नेपाल अधिराज्यभर ८५ वटा शाखा कार्यलयहरु पुगेको छ ।
सेञ्चुरी बैंकले बोनस शेयर जारी गरेर रु.८ अर्ब पूँंजी पु¥याउदैछ । बैंकले निकट भविष्यमा १ सयभन्दा बढि शाखा कार्यलयहरुबाट सेवा विस्तार गदैंछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment