+
+
Shares

सिन्धुलीमा दुर्इवटा भरूवा बन्दुक बरामद

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २७ गते १३:०४

२७ मंसिर, सिन्धुली । सिन्धुलीमा प्रहरीले दुर्इ वटा भरूवा बन्दुक बरामद गरेकाे छ । हरिहरपुरगढी गाउँपालिका–५ तामाजोरस्थित हिमाल सामुदायिक वनमा लुकाएर राखेकाे अवस्थामा बन्दुक बरामद भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार मंगलबार ढुङ्गाको चेपमुनी स्याउलाले छोपी राखेको अवस्थामा बन्दुक भेटिएकाे थियाे । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?