११ पुस, काठमाडौं । नेपाली सेनाले रिक्त विभिन्न प्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गदै सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार पदहरुका लागि १०४ जना जनशक्ति माग गरेको हो ।
नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७४/९/११ देखि २०७४ माघ १० गतेसम्म आवेदन दिन सक्ने जनाएकाे छ । दोब्बर दस्तुर तिरेर भने माघ १७ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।
हेर्नुस् गोरखापत्रमा प्रकाशित विज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4