+
+

सहचालक बसभित्र मृत भेटिए

रासस रासस
२०७४ पुष १८ गते १८:०३

१८ पुस, काठमाडाैं । काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकमा मंगलबार एक जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार मृत फेला पर्नेमा बा १ ख ९७१४ नम्बरको बसभित्र सोही बसका सहचालक ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-१० का गोपालप्रसाद ढुंगेल मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?