१८ पुस, काठमाडाैं । काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकमा मंगलबार एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार मृत फेला पर्नेमा बा १ ख ९७१४ नम्बरको बसभित्र सोही बसका सहचालक ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-१० का गोपालप्रसाद ढुंगेल मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4