News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको खैरहनी नगरपालिका–१ स्थित कयर खोला किनारमा ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका छन् ।
- रत्ननगर नगरपालिका–१४ निवासी परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
- जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषन यादवले घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
२६ साउन, चितवन । पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शव फेला परेको छ ।
मंगलबार बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषन यादवका आनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।
परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4