+
+

प्रदेश ३ को राजधानी माग्दै बनेपामा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २२ गते १६:३३


२२ पुस, बनेपा । काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन माग गर्दै काभ्रेमा प्रदर्शन भएको छ ।

सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा काभ्रेमा दबाबमुलक कार्यक्रम सुरु भएको हो । प्रदेश राजधानीको माग गर्दै उद्योग वाणिज्य संघको अगुवाइमा शनिबार प्रदर्शन भएको छ ।

बनेपा बजारमा भएको प्रदर्शनमा प्रतिनिधिसभा तथा प्रदेशसभा संासद, जनप्रतिनिधि को पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?