२ माघ, काठमाडाैं । धरानमा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ देउरालीका ४१ वर्षीय धर्म लिम्बु छन् ।
आफ्नै श्रीमती ३५ वर्षीया अरुणालाई कुटपिट गरी हत्या गरेको अभियोगमा मंगलबार उनी पक्राउ परेका हुन् ।
धर्मले कुटपिट गर्दा गम्भीर घाइते भएकी अरुणालाई लाइफगार्ड अस्पताल विराटनगर लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4