Comments Add Comment

बलात्कारपछि हत्या गरेर महिलाको शवलाई खोलामा फ्यालियो

सा‌ंकेतिक फोटो

२० फागुन, उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आइतबार बिहान एक महिलाको शव फेला परेको छ ।

सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव भेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको बलात्कारपछि हत्या गरिएको देखिएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले बताए ।

थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment