+
+

पोखरा फाइनान्समा सी­-आस्वा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २० गते १७:४२

२० फागुन, काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखी सी­आस्वा प्रणाली सञ्चालनमा ल्याएको छ । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको बैंकले धितोपत्र बोर्डको निर्देशन बमोजिम पनि यसलाई सञ्चालनमा ल्याएको हो ।

सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा अनिवार्य रुपमा सी­आस्वा लागु गरिएकोले ग्राहकले वित्तीय संस्थाको कार्यालयमा सम्पर्क गरी सी­आस्वा रजिष्ट्रेसन नम्बर (सिआरएन) लिएर स्वयंले अनलाइन मार्फत् वा वित्तीय संस्थाको कुनै पनि शाखामा गई सोही बमोजिम आवेदन बराबरको रकम आफ्नो खातामा रोक्का राखी आवेदन दिन सक्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?