+
+

राधिको ‘१० कित्ते’ ले सेयर बेच्न थाले, दिइएको मूल्यमा भएन कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते १६:३२


१२ चैत, काठमाडौं । सोमबारबाट कारोबार खुलेको राधि जलविद्युत कम्पनीको १० कित्ता सेयर हुनेले बिक्री शुरु गरेका छन् । सेयर कारोबारको लागि अधिकत्तम ३ सय ९७ रुपैयाँको मूल्य रेञ्ज पाएपनि कम्पनीको अधिकांश कारोबार एक सय ५५ रुपैयाँमा भएको छ ।

कम्पनीले पहिलो कारोबारको लागि एक सय ३९ रुपैयाँदेखिको रेञ्ज पाएको थियो ।   पहिलो कारोबारको लागि नेप्सेले कम्पनीहरुको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ ।

पाँच लाख ८९ हजार रुपैयाँको मात्रै कम्पनीको सेयर कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?