Comments Add Comment

क्रिस्टिनालाई संझदै दिक्पाल

म्युजिक भिडियो सार्वजनिक ज्ञान सुब्बाको स्वरमा रहेको ‘कती सम्झेँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समय अगाडी देखी नेपाली संगीतको क्षेत्रमा कृयासिल सुब्बाले पछिल्लो समय छेवाङ लामाको शब्दमा दिनेश सुब्बाको संगीत रहेको उक्त गीत लिएर दर्शक श्रोता माझ आएका हुन ।

दिक्पाल कार्की र क्रिस्टिना थापाको अभिनय रहेको भिडियोको छायाङ्कन उत्सब दाहालले गरेका हुन ।  सोनाम पाख्रिनको निर्देशन् रहेको उक्त भिडियो सुशिल न्यौपाने र सम्पादन गरेका हुन भने ज्ञान सुब्बाले निर्माण गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment