
१९ वैशाख, काठमाडौं । सरकारी छानविन समितिले चुडामणि उप्रेती ‘गोरे’ समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न समिति बनेको थियो ।
गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिको अध्ययनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्व डीआईजी, बहालवाला एसएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ । गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको दाबी छ ।
मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको छ ।
बिहीबारदेखि बयान
मुद्दामा अभिुयक्त बनाइएकाहरु मध्ये ७ प्रहरी अधिकारीसहित २९ जना पक्राउ परेका छन् । प्रतिवादी बनाइएका मध्ये मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ फरार छन् ।
मुद्दामा बिहीबारदेखि अभियुक्तहरुको बयान सुरु हुनेछ ।
यो पनि पढ्नुस्
साढे ३३ किलो सुन प्रकरणः प्रहरीमाथि नै अनुसन्धान थालियो
साढे ३३ केजी सुनकाण्ड : को हुन् ‘गोल्ड डन’ गोरे ?
साढे ३३ केजी सुन गायब प्रकरणः १७ जना पक्राउ, ३८ जनाको सम्पत्ती रोक्का
साढे ३३ केजी सुन प्रकरणः पूर्वडीआईजी गोविन्द निरौला पक्राउ
साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’
साढे ३३ केजी सुन प्रकरणः ‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारी भएपछि सम्पर्कमा
एसपी खनाल र दुर्इ सईविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा
सुन प्रकरणका नाइके गोरेलाई खोज्न इन्टरपोलमा डिफ्यूजन नोटिस
साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ
६ प्रहरी अधिकारीसहित २८ जना नियन्त्रणमा, एसएसपी खत्री फरार
सुनका ‘भरिया’ मारिएको जंगल ! घरमा आमा र श्रीमती बुच्चै
साढे ३३ केजी सुन प्रकरणः एसएसपी दिवेश लोहनी पक्राउ
साढे ३३ केजी सुन प्रकरणः सात प्रहरी अधिकारीसहित २९ जनालार्इ अदालत पुर्याइयो
गोरे ग्याङद्वारा ३८ क्वीन्टल सुन तस्करी ! ६३ जनाविरुद्ध मुद्दा दर्ता
अदालत परिसरमै सुनकाण्डका अभियुक्त एसएसपीले पत्रकारलाई लात्ती हाने (भिडियोसहित)
सुनकाण्डमा को को मुछिए ? को को भागे ? (हेर्नुस् ६३ जनाको सूची)
सुन तस्करको सूचीमा तीन महिलाः नीरु, रक्षा र गीता तीनै फरार !
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4