+

यस्तो छ विश्वकपको अफिसियल गीत ‘लिभ इट अप’

२०७५ जेठ  ११ गते १६:१९ २०७५ जेठ ११ गते १६:१९
यस्तो छ विश्वकपको अफिसियल गीत ‘लिभ इट अप’

११ जेठ, काठमाडौं । रसियामा हुने आउँदो विश्वकप फुटबलका लागि आधिकारिक गीत ‘लिभ इट अप’ को अडियो सार्वजनिक गरिएको छ ।

गीत अमेरिकन डिजे तथा गीतकार डिप्लोले बनाएका हुन् । जसमा अमेरिकन गायक निकी जाम, र्‍यापर विल स्मिथ र अल्वानियाकी इरा इस्ट्रेफीको स्वर रहेको छ ।

३ मिनेट २८ सेकेन्ड लामो यो गीतको भिडियो ७ जुनमा सार्वजनिक हुनेछ । विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ ।

विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय