+
+
Shares

बढुवा भएका २८ एसपी र ५५ डिएसपीको पदस्थापन, को कहाँ पुगे ? (सूची)

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ४ गते ११:५७

४ असार, काठमाडौं । गृह मन्त्रालयको सचिव स्तरीय निर्णयबाट २९ जेठमा प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएकाहरुको पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले बढुवा भएका २८ जना एसपीको पदस्थापन गरेको हो ।

त्यस्तै, २९ जेठकै निर्णय अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) ५५ जनाको पनि पदस्थापन गरिएको छ ।

एसपी पदस्थापन

डिएसपी पदस्थापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?