
८ असार, काठमाडौं । सुन तस्करीमा संलग्न भएको अभियोगमा व्यवसायी अकबर शाह पक्राउ परेका छन् ।
सरकारी छानविन समितिले शाहलाई बिहीबार साँझ नियन्त्रणमा लिएर सोधपुछ थालेको हो । रेष्टुरेष्ट व्यवसायी शाह पनि सुनको लगानीकर्ता भएको समितिको आशंका छ । उनी सञ्चार उद्यमी स्वर्गीय जमिम शाहका आफन्तसमेत हुन् ।
समितिले सुन तस्करी र हुण्डी कारबारमा संलग्न भएको आशंकामा हालै मात्र विमल पोद्दारलाई पक्राउ गरेको थियो । उनी हुण्डी कारोबारी भएको खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4