बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

‘इन्काउन्टरका नाममा गैरन्यायिक हत्या गर्ने प्रहरीमाथि कारवाही हुनुपर्छ’

राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यान जाओस्- चरण प्रसाईं

Suzuki
अनलाइनखबर

२३ साउन, काठमाडौं । ११ वर्षे बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्ने दुई व्यक्तिलाई प्रहरीले ‘इन्काउन्टर’ गरेको विषय अहिले सोसियल मिडियामा चर्चामा छ । हत्यारा र अपराधीलाई प्रहरीले यसैगरी गोली ठोकेर मारिदिनुपर्छ भन्ने मत एकातिर बलियो देखिन्छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रणमा लिइसकेको व्यक्तिलाई ‘फेक इन्काउन्टर’ खडा गरेर मारिनु गलत कार्य हो भन्दै प्रहरीमाथि प्रश्न उठाउने काम सँगसँगै भइरहेको छ ।

यसै सन्दर्भमा अनलाइनखबरले बालक अपहरण प्रकरण र घ्याम्पेडाँडा नजिकै भएको ‘इन्काउन्टर’लाई कसरी हेर्ने भन्नेबारे अगुवा मानवअधिकारकर्मी चरण प्रसाईंसँग सोधेको छ ।

कुराकानीका क्रममा प्रसाईले यो घटना ‘फेक इन्काउन्टर’ एवं गैर न्यायिक हत्या भएको बताए । यस्तो कार्यमा संलग्न प्रहरीहरुमाथि सरकारले छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने उनले बताए ।

साथै यो घटनाबारे गम्भीररुपमा ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोगलाई प्रसाईले सुझाव दिए ।

मानवअधिकार अभियन्ता प्रसाईसँग गरिएको संक्षिप्त कुराकानीः

भक्तपुरमा अपहरणकारीहरुबाट एक बालकको नृशंस हत्या भयो । हत्यामा संलग्न भनिएका दुई अपहरणकारीलाई प्रहरीले ठाउँको ठाउँ गोली हानेर मार्‍यो । मानवअधिकारको दृष्टिकोणले यो घटनालाई कसरी लिने ?

यो एकदमै गम्भीर घटना हो । अपहरण गरेर वालकको हत्या गर्नु एकदमै गलत कार्य हो । तर, गलत कार्य गर्‍यो भन्दैमा जसरी अहिले इन्काउण्टर भनेर मान्छेहरुलाई घरबाट उठाएर लिएर गएर जंगलमा चप्पल लगाएको मान्छेहरुलाई गोली हानी हत्या गरिएको छ, त्यो त फेक इन्काउन्टर देखिन्छ ।

त्यो फेक इन्काउन्टरलाई कुनै पनि हालतमा मानवअधिकारले स्वीकार्दै गर्दैन र त्यस्ता व्यक्तिहरुउपर छानविन गरेर दोषीउपर कारवाही हुनैपर्छ । मेरो विचारमा यसलाई राष्ट्रिय मानवअधिकार आयोगले पनि गम्भीररुपमा लिनेछ र हामी मानवअधिकारकर्मीहरुले पनि गम्भीर रुपमा लिएका छौं ।

इन्काउन्टरमा संलग्न प्रहरीमाथि छानविन गरी कारवाही हुनुपर्छ भन्ने तपाईको आशय हो ?

एकदमै । यस्तो कार्यलाई प्रश्रय दिने र दोषीहरुमाथि कारवाही नगर्ने हो भने यस्ता घटनाहरु दोहोरिन्छन् र भोलि जो पनि इन्काउन्टरका नाममा मारिन सक्छ । निर्दोष मान्छेहरु र कुनै पनि बाहानामा राजनीतिक व्यक्तिहरु पनि पर्न सक्छन् । त्यसैले हामीले यस्ता घटनाहरुलाई समयमै निरुत्साहित गर्न र नियन्त्रण गर्न सकेनौं भने यसले लोकतान्त्रिक प्रक्रियाहरुमै असर पर्ने देखिन्छ । यसले प्रत्येक नागरिकलाई नै असर पार्ने देखिन्छ ।

तर, तपाईले यसो भनिरहँदा उता सोसियल मिडियामा चाहिँ कस्ता प्रतिक्रिया आइरहेका छन् भने प्रहरीले अपहरणकारी र हत्यारालाई यसरी गोली टोकेर मार्नु ठीक भएको छ, प्रहरीलाई सलाम छ, अपराधीहरुलाई यसरी नै गोली ठोकेर मार्नुपर्छ…आदि आदि । यसमा चाहिँ एकजना मानवअधिकारकर्मीको नाताले तपाईको प्रतिक्रिया के छ ?

यी प्रतिक्रियाहरु आक्रोशका अभिव्यक्तिहरु हुन् । तर, यिनै आक्रोशका प्रतिक्रियालाई हामीले आधार बनाएर ठाउँको ठाउँ मानिसहरुलाई मार्नुर् र कानूनी प्रक्रियाअन्तरगत उसलाई बचावको मौका नदिनु कानूनसम्मत पनि हुँदैन र मानवअधिकारसंगत पनि हुँदैन ।

नेपालको संविधानमा कसैलाई मुत्युदण्ड दिने व्यवस्था पनि छैन । र, यो गैरन्यायिक हत्या त झन हुनु हुँदैहुँदैन ।

भनेपछि, भक्तपुरमा प्रहरीले अपहरकारीमाथि गोली प्रहार गरेको घटना ‘गैरन्यायिक हत्या’ हो ?

एकदमै । यसमा संलग्नहरुमाथि कारवाही गर्नुपर्छ । कडाभन्दा कडा कारवाही हुनुपर्छ । यस्ता घटनाहरु नदोहोरिने सुनिश्चितता सरकारले गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।

पछिल्लो समय देशमा हत्या हिंसा र बलात्कारका घटनाहरु बढिरहेका छन् । तर, यसमा मानव अधिकारवादी संघसंस्थाहरुबाट खासै चासो दिएको पाइँदैन । विज्ञप्तिहरु पनि आउँदैनन् । नेपालको मानवअधिकारवादी आन्दोलन सुस्ताएको हो ?

गर्नेले गरिराखेका छन् । राष्ट्रिय मानवअधिकार आयोग पनि छ, आधिकारिक रुपमा उसले गर्ने कामहरु पनि गरि नै रहन्छ । रिसर्च गर्ने संस्थाहरु पनि छन्, तिनीहरुले पनि काम गरिराखेका होलान् । सुस्ताएको भन्नाले बाहिर सडकमा आएनन्, विज्ञप्तिहरु आएनन् भन्ने जाहाँसम्म कुरा छ यसमा चाहिँ अलिकति कमी आएकै हो ।

कि नेपाली समाजमा अपराधका घटनाहरु नै कम भएर यस्तो भएको पो हो कि ? मानवअधिकारको अवस्था राम्रो भएको हो कि ?

हैन । मानवअधिकार उल्लंघनका घटनाहरु एकदमै बढेका छन् । सामाजिक रुपमा विकृतिहरु, अपहरण, बलात्कारका घटनाहरु आइराखेका छन् । यसमा सरकार असक्षम भएकै देखिन्छ । यस्ता घटनाहरु हुन नदिनुपर्ने हो । घटनाहरु भइसकेपछि पनि दोषीहरुलाई तत्कालै कानूनी दायरामा ल्याउनुपर्ने हो । तर, यस्तो भइराखेको छैन । त्यसैले नागरिकहरु आफैं जागरुक भएर दबाव दिनुपर्ने अवस्था आएको छ । यसमा सरकार अलि बढी सम्वेदनशील नभएको हो कि भन्नेचाहिँ सत्य हो ।

यो पनि पढ्नुहोस्

इन्काउन्टर प्रकरण : मृतकका परिवार पुगे मानव अधिकार आयोग

 

२०७५ साउन २३ गते १२:४३ मा प्रकाशित (२०७५ साउन २४ गते ७:१४मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१०४ प्रतिकृयाहरू प्राप्त
  • tiwari लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:३३

    ANI TYO BACCHA KO PIDIT PARAWAR LAI CHAHI KASLE COMPENSATION DINXA HUMAN RIGHT VANAUDA LE HO?

    APAHARNAKARI LAI YASARI NAI MARNU PARXA

    267
    25
    Share

  • om bastola लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:३४

    mathi ullekhit samachar ka manabadhikari wakalat garne charan prasai mathi karbahi hunu jaruri x.balak apaharan gare r nirmam tarika le hatya garne hattyara ko khoji garne kramma surxa karmi ko karbahi ma mariyeka hatra lai gair nagarik ko sanjnga di surxakarmi ko badnam kam garne haushala mathi break lagauna uddha lai xada xodna mildina .kinaki hattra kasari nagarik hunx???

    175
    18
    Share

  • baikuntha लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:३५

    yesko child lai haneko vya k comment garthyo hola. bada hatas ko vndo rhe6. uslai parnu parne ani balla tha huntho. hatyara ra fai fasiko kanoon 6aina yestai garnupar6. salam nepal police.

    185
    13
    Share

  • wridam लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:३७

    हत्या र बलत्कार हुँदा मौन बस्ने अनि अपराधी मार्दा मानबअधिकार भनेर नाटक मन्चन गर्ने एस्ता डलरका भरौटेहरु लाई पनि डाँडा कटाइदिए हुन्छ ।

    372
    16
    Share

  • om bastola लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:४१

    yuta aama ko kakh bata r uska pariwar bata nirdosh balak nishan ko apaharan gari hatya garne hattyara ko incounter ma marida charan prasai lai surxakarmi dekhi yasto yalarji??sarkar bata hoen… yastai manasthiti bahayeka byakti ko bichar bata prabhabit bhayer hat hinsa balttkar aparadh tibra rup ma badiraheko ho.

    70
    4
    Share

  • Suresh Gurung लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:४४

    हत्या र बलत्कार हुँदा मौन बस्ने अनि अपराधी मार्दा मानबअधिकार भनेर नाटक मन्चन गर्ने एस्ता डलरका भरौटेहरु लाई पनि डाँडा कटाइदिए हुन्छ । 100% Sahi kura ho yo.

    167
    11
    Share

  • SUMAN लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:४६

    न्याय के हाे भन्ने, अाफनाे घर-अाफन्तमा यस्ताे घट्रना घटाेस अनि अक्कल अाउछ । १५ वर्ष जेल राखेर राज्यलाइ घाटा मात्र, याे कुरा वाट अरू हरूले पनि केहि सिकुन, जे भाे सहि भाे अव धेरै वहस नगरैा एस्ता चैतेहरू काे अन्तरवार्ता छापेर भेजा नवनाउ ।

    168
    9
    Share

  • om bastola लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:४९

    sampurna surxa karmi lai ramra karya janata ko sath ma aayer garnu hos.3 cord nepali jana ta tapai haru ko sath ma hunexan.hatya hinxa cheli beti bech bekhan lagupadartha osar pasar balaika baltcar jabarjasti balatkar bhrastacar gunda gardi sampura bikirti haru jaro bata nai ukhale prayash ma aparadhi mudhbhetma marinxan bhane marinxan janata sath ma xan.yasto ma kohi sanga smjhatabadi nagarna pani anurodh.

    52
    6
    Share

  • dev लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:४९

    डलर का भरौटे हो तेरो छोरा कसैले अपरहण गरी हत्या गरियो भन्ने कस्तोलाग्छ?? प्रतिक्रिया पाउ चरण डलर जि

    177
    8
    Share

  • Pradeep लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:५०

    YO Manang adhikarbadhi nai criminal ko matiyar po hin ki jasto lagna thalyo tyo abodh baccha ko chai human rights hunna, tapailai nai paryo bhane pani criminal ko wakalat garnu huncha?

    61
    6
    Share

  • nepalese hero लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:५३

    charan prasai ko chhora chhori lai chai mareko vaye k bhanthyo hola????
    teti khera ni human right vanthyo hola ta???

    69
    7
    Share

  • Siddha लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:५५

    Hatyara apaharankari balatkari lai police le marda manbadhikar badi bhanaidaharu kin ufrinxan.tyo bachhaharuko chai bachan paune adhikar hunx ki hudain? apradhiko pakshya ma okalat garne adhikar badi bhanaida dollar badi chor harulai ni karbahi garnu parx.

    33
    5
    Share

  • Sefron लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:५६

    Gharai basi basi daawa kaa sath kasari vanna saknu vo ki yo fake encounter ho vanera ra ekai choti involved police lai karwai garna parcha vanera ufrinu huncha?? Yesari sankai ko var maa police lai karwai garnai parcha vanera bolnule k tyo police ko chai manab adhikaar hanan vaena ra???

    33
    6
    Share

  • Abc लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:५८

    Sale budo balatkar hatya apaharan huda ta kaha this . aaile ayara tasto kura garne

    85
    7
    Share

  • mandeem लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १२:५९

    prasai jiu manav aadhikar ulanggan vayo vaner vannu hun6 vane ke pahile tapaiko chhora ya aaru kunaisadasya mariye vane matra thaha paunuccha.

    55
    7
    Share

  • Siddha लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:००

    Yo Prashai ni chor ho hatyara ho balatkari ho yaslai ni godawari tir lager thoke hunx.apradh ko paksya ma bolne pani apradhi nai ho.manab adhikar ko name ma Apradhi ko paksyama boler apradhilai prahosaan garne kam nagariyos mahoday.

    44
    5
    Share

  • abc लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:०२

    KIDNAP AND RAPE Garera maridida chahi marijaneko manabadhikar khoi ta ? kidnap and rape garne lai yesari nai marnu parxa.

    57
    6
    Share

  • manoj thapa लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:०४

    तेरो छोरालाई अपहरण गरी मारेको भए बल्ल थाहा हुन्थ्यो बुझिस । स्याबास नेपाल प्रहरी यसरी नै ठोक्दै जा

    140
    10
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:०५

    अनि येा खातेकेा छेारा छेारीलाइ कसैले मारिदियेा भने के भन्छ हेाला । थुक्क जेमराज । हत्यारालाइ गर्ने नै त्यहि हेा । जय नेपाल प्रहरी

    147
    8
    Share

  • PUSHPA लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:०५

    Thukka varaute “Manabadhikarbadi” !!! kasto soch holaa?

    70
    7
    Share

  • राजन पन्त लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:०६

    तपाइ डलरवादीहरूकाे घरपरिवार र अाफन्तमा यस प्रकारकाे घटना घट्न गएमा कसरी मानव अधिकारकाे वकालत गर्नु हुन्छ ??? एउटा निवाेध अनि निर्दाेष बालककाे के दाेष थियाेर, हत्या गर्नु पर्ने । जे भए पनि यस्ता अपराधी अपहरणकारीहरूकाे साफाया गर्न नेपाल सकार अनि नेपाल प्रहरीहरू सफल भएकाेमा मृत बालककाे अात्मलाइ थाेरै भएनि शान्ति मिलेकाे तथा तमाम् नेपालीलाइ केही हद्सम्म राहत मिलेकाे अनुभुत भएकाे छ । नेपाल सकार अनि नेपाल प्रहरीहरूलाइ बधाइ अनि सलाम ।

    150
    6
    Share

  • Deoraj Thami लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:०७

    Testa apaharan kari haru lai ta testo sajilo death dena nahune , police le galte garyo.

    Testa papi lai ta bich chokw ma ghopto parera jhundayera marnu parne.

    42
    4
    Share

  • padam thagunna लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:०८

    Yata manabadhikar badi harulai pani encounter garnu parchha jasto lagyo malai ta

    53
    4
    Share

  • Arjun Oli लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:१३

    ११ बर्सिय अबोध बालक को मानब अधिकार कर्मी चाही का गयो त , येस्ता संबेदनशील अपराध गर्ने को भयानक हत्या वा इन्काउन्टर हुनै पर्छ , मानब अधिकार MY फूट!!

    90
    5
    Share

  • BUddha लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:१८

    बास्तवमै प्रहरी द्वारा गोली हानी अपराधीलाई हत्या गर्नु गलत हो । तिनिहरुलाई त नुनचुक दलिदली मार्नु पर्थ्यो ।

    92
    7
    Share

  • हार्दिक शर्मा लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:३५

    हैन हैन, प्रहरी माथि छानविन हैन, यी डलरले अघाएका मानवअधिकाररुपी अपराधलाई प्रोत्साहन गर्ने चरण प्रसाईहरु जस्ता माथि छानविन गर्नुपर्छ, अपराधलाई प्रोत्साहन मिल्ने गरी सार्वजनिक अन्तवार्ता दिने यी मानव अधिकारवादीको भनाई मनन् गर्दा यस घटनामा यिनको समेत संलग्नता हुन सक्छ । निशान खड्कासँग आफ्नो छोरोलाई तुलना गरेर एक पटक सोच्ने वित्तिकै यस घटनाको वास्तविक पिडा थाहा हुन्छ ।

    96
    6
    Share

  • Prakash Rai लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:३९

    हुन त मार्नु /मारिनु जायज होइन l आज गलतको गला समाउँदा खुसि हुन जायज हो, तर तिनै गलतको गाला समाउने हातहरु भोलि सहि-सत्यको गाला समाउन पनि अग्रसर हुन्छ l

    तर, ११ बर्षको बालक हत्या पछि, घ्याम्पेडाँडा काण्डलाई जायज नै मान्न पर्छ l यदि, ति अपराधी नमरिएको भए, ति अपराधीलाई जेल सजाय मात्र भएको भए अन्य ले पनि त्यही सिको गर्ने थियो l बच्चा अपहरण गर पैसा माग बच्चालाई मार, आए पैसा आइहाल्छ पकराउ परे जेलमा बस्ने खाने l “आए आँप गए झटारो” के यस्तो संस्कारको विकास हाम्रो समाजलाई चाहिको हो? यदि होइन भने घ्याम्पेडाँडा काण्डलाई जायज हो भन्न मुटु कमाउन हुदैन l कम से कम अब अर्को बालकलाई अपहरण गर्न भन्दा पहिला अपराधीको मनमा मारिने डर पलाउने छ, अनि हाम्रा बाल-बालिकाहरु केहि हद सम्म भए पनि जोगिने छ l राष्ट्रिय मानवअधिकार आयोगले भने जस्तो जेल सजाय मात्र हुने हो भने यस्तै काण्ड अरु दोहरिन सक्छ l यदि राष्ट्रिय मानवअधिकार आयोगले यस्ता अपराधीहरुलाई जेलमा राख्नु पर्छ भनेर हठ नै गर्छ भने, त्यस्ता अपराधीहरुलाई दिईने सिदा र उनीहरु माथि हुने खर्च सबै राष्ट्रिय मानवअधिकार आयोग र तिनका सदस्यबाट असुल उपर गर्न पर्छ l हामीले सरकारलाई कर राष्ट्र विकासको लागि तिरेको हो, त्यस्ता अपराधीलाई घर ज्वाईलाई जस्तो गरि पाल्नलाई होइन l

    अन्त्यमा, घ्याम्पेडाँडा इन्काउन्टरमा संलग्न प्रहरीमाथि छानविन गरिनु वा गरी हाले पनि कुनै कारवाही हुनु हुदैन l प्रहरीलाई आफ्नो काम गर्न दिन पर्छ l घ्याम्पेडाँडा इन्काउन्टरमा संलग्न प्रहरीलाई सलाम l

    117
    9
    Share

  • Gopal लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:४१

    अनुसन्धान पश्चात कुनै पनि व्यक्ति दोषी देखेमा तेस्ता व्यक्ति लाइ तुरुन्त फासी दिने कानुन बन्नु पर्छ नेपाल मा I तर इन्काउन्टर मा पर्यो भन्दै मान्छे मार्दै गर्यो भने तेस्मा निर्दोस व्यक्ति को पनि ज्यान जान सक्छ I यसमा कसैले पनि न्याय पाउन सक्दैन.

    31
    51
    Share

  • nayabichar लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:४५

    ABA nepalma apaharankari matra hoina vrastachari lai Pani yasaigari encounter garnuparne.

    43
    3
    Share

  • jitthakuri लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:४८

    Bhanepachhi Tyo Bachha Laai Marna Manabadhikar Badi Le Pathako Rahechha??

    20
    7
    Share

  • GOVIND लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:५१

    हत्या र बलत्कार हुँदा मौन बस्ने अनि अपराधी मार्दा मानबअधिकार भनेर नाटक मन्चन गर्ने एस्ता डलरका भरौटेहरु लाई पनि डाँडा कटाइदिए हुन्छ ।

    65
    6
    Share

  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १३:५५

    आए है अव अपराधीको मानव अधिकारको हननको कुरा गर्ने, केहि काम पाएनछ्न अपराधी बचाउने जुक्ति मानवाधिकार को ढाल देखाएर |
    म फेरी पनि भन्छु प्रहरीले जे गरे ठिक गरे, अति राम्रो काम गरे र यस्ता पापी कोढी समाजका कलंकलाइ गर्ने नै यहि हो , अझ तिनीहरु अपराधीको लास परिबारलाइ नदिएर सिसडोल डम्पिंग साइटमा टाउको तल खुट्टा माथि गरेर मरेको कुकुर सगै गाड्नु पर्छ
    यस्ता अपारधि मात्र होइन समाजमा यस्तै जघन्य अपराध जस्तो मानव अपहरणकारी, हत्यारा, बलत्कारी, मानव तस्कर, लागु औशदि कारोबारी (दुनियाँ को छोरा लाइ ड्रगको कुलतमा फसाई परिबार पुरा बर्बाद पार्ने) लागु औषधि तस्कर, १ करोड रुपंया भन्दा बढी भस्ट्राचार गर्ने र बिदेशी दलाल एजेन्ट लाइ यस्तै इन्काउँटर मा नै ठिक गर्नु पर्छ , त्यसै गरी लास सिसडोल डम्पिंग साइट मा टाउको तल खुट्टा माथि गरेर मरेको कुकुर सगै गाड्नु पर्छ । जेल राख्यो भने पछि छुटाई हाल्छन नेताहरु कानुनक ९ स्निङ्ग देखाएर, अनि चाही नेपाल बस्न लायक हुन्थ्यो कि !!
    देख्नु भयो मानव अधिकार बादी ज्यु फिलिपिन्सको रास्ट्रपति ले कति 6000 हज्जार लागु औषधि कारोबारीलाइ गोलि ठोक्न लगायो र अहिले फिलिपेंस ड्राग मुक्त देश भएको छ

    64
    5
    Share

  • arunrokaya लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:१४

    Manab Adhikar santha ra tii sansthaharuka karmachari harunai manab adhikar birodi hun. Uni harulai kunai matlab chaina hamra adhikar haruko. Uni haru kebal dollar ko kheti garchan. Hami yesta chor/corrupted manabta na bhako manab adhikari bhanda thauko thauma naya dina sakne prahari ko encounter nai 100% sai lagcha ra samarthan pani cha.

    8
    3
    Share

  • padam thapa लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:१८

    नाबालकलाई अपहरण गरि हत्या गरुन्जेल कहाँ सुतेकाे थियाे मानवअधिकार,खई त उसकाे अपहरण पछि हत्या पश्चात् बिक्षप्ती निकाल्या? अपाराध र अपराधीकाे मनाेबल उच्च राख्न कै लागि हाे त मानव अधिकार, के निर्दाेस नाबालकाे थिएन बाच्न पाउने अधिकार,जसकाे नाबालक छाेरा पैसाकै लागि अपहरण गरि मारियाे उनिहरुकाे मानव अधिकार हुदैन ? नाबालक बच्चालाई मार्ने काे अधिकार संरक्षण गरि जिउदै राख्नु भन्या समाजमा फेरि अपराधिक घटना घटाउनलाई प्राेत्साहन गर्नु हाे। उनिहरुले नाबालकलाई धाटीमा रुमाले काेचेर निर्मम तरिकाले मार्दा हुने त्यसता हत्यारालाई प्रहरी द्रारा मारिदा मानव अधिकार रे ? वाह रे मानवअधिकारका संरक्षण कर्मीहरु तपाईलाई सत् सत् नमन छ ,यसै गरि अपराधीका पक्षमा मात्र बहस गर्नु हाेस???

    57
    5
    Share

  • Bibek लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:१९

    यसरी इन्काउन्टर गरे पछी समाजमा शान्ती हुन्छ अनी शान्ती भये पछी डलरको खेती गर्न र हल्ला गर्न पाइदैन भन्ने पिरलो होला महशयको!

    117
    8
    Share

  • बृन्दाचल प्याकुरेल लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:१९

    मल्लकाल,लिच्छवीकालमा जस्तै राज्यमा यस्ता ज्यानका बदला ज्यान खुनका बदला खुनको कानुन निर्माण गर्ने हो र पाँच/सात वटा यस्तै प्रकृतीका घटनामा सजाय दिने हो भने अपराधी मनोवृतिका मानिसहरुको कमि हुने थियो होला ।

    55
    4
    Share

  • nepali लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:२०

    yesta bhaduwa manab adhikar nepal ma kam xaina.. yo sidai hattayra haru lai protsahan garna baneko ho

    23
    3
    Share

  • हरि श्रेष्ठ लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:२१

    श्री सम्मानानीय मानब अधिकारबादी ज्यू ,
    यस्ता जघन्य एक अपराधीको कारणले कती नेपालीहरुको स्वतन्त्रता पूर्वक बाच्न पाउँने अधिकारको हनन भएको छ । ख्याल गर्नु भएको छ ? तपाईहरुको गलत प्रोत्साहनले गर्दा देशमा अराजकता फैलिएको छ । नेपाल प्रहरोले जुन कामको थालनी गर्नु भयो त्यो अत्यन्तै सराहनिय छ । जय नेपाल प्रहरी

    74
    4
    Share

  • sandhya shresthsas लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:२३

    tyo polish harulai ta phul mala lagayara samman garnu parcha. ani hatyarako pariwar lai khor ma lagera haalnu parcha tyo balak ko chai k galti dos thyo timiharuko kusantan marda chai ahile manab adhikar chaiyo

    31
    4
    Share

  • चरणे कुमाई डल्लर को द ल्लाल लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:२४

    यो चरणे नाम को जन्तु ले के भन्न खोजेको के हो ? यै अनलाईन खबर र अन्य अरु अनलाईन समाचार हरुले यस्ता समाचार ल्याउन हत्तार गरेको कारण ले पनि अपहरीत ब्याक्ती तथा बच्चा को ज्यान जान्छ भन्ने कुरा कसैले सोचेको छ ? यो डलर को खेती गर्ने दलाल हरु को कडा अनुगमन गर्नु पर्छ च्याउ जस्ता उम्रेका दानव अधिकार कर्मी हरु लाई मासेर सच्चा मानव अधिकार वादी हरु लाई मात्र देश मा काम गर्न दिनु पर्छ तेरी मा झ्याक्ने डल्लरे दलाल कुमाई फट्टाहा नम्बर एक

    45
    4
    Share

  • देवन ब गुरुन लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:२४

    अपहरणकारी यसरीनै मारिन पर्छ । कुनै बच्ने मउका दिन हुदैन।बालक मारेको बारे केहि नबोल्ने र अपहरणकारी मोर्दा सुरक्षाकर्मी को मनोबल घटाइने गरी कारवाही को कुरा गर्ने कतै उनको आफन्ती त हैनन् या उनको सन्लग्न त छैन ।प्रहरी ले उनलाई पनि अनुसंधान गर्नुपर्छ

    45
    3
    Share

  • phuncho tamang लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:३५

    चरण प्रसाईंको छोरा त्यो बालक भएको हुन्थ्यो भन्ने के हत्यारालाई माफी दिन्थे …………… ?

    47
    3
    Share

  • pabitra लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:३९

    Yesta ta ManvAdhikar badi re ,hoin yeslai criminal bachaunu parchha vaner dollar badi ko le banayo ho . yesta manavadhikarile garer deshma din dinai lut , hatya, balatkar jasta ghatna badhirahechha … yesta pakhandiharuko pani interview chhapne …. patrakar mahodaylai yo prasai kin man paryo ho ??????

    17
    3
    Share

  • Rajesh लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:४९

    बल्ल यस डलरबादीको काम खुलेछ ।

    41
    3
    Share

  • Janata लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:५२

    हिजो राजा को पालामा नेपाली सेनाले घर घर बाट थुतेर निर्दोष मान्छे मार्दा तपाई कता लुकेर बस्नु भाको थियो? तपाइको राजा को बिरोध गर्ने हिम्मत थियो ? अपराध संग आहोरात्र लड्ने प्रहरी हरुको मनोबल गिराउने अबिबेक्ति नदिनुहोला. त्यो अबोध बालाकको चाइ छैन मनाबधिकार? मनाबधिकारको कुरा गरेर पिडित को न्यायलाइ चाही ओझेल मा नपर्नु होला. सामाजिक न्याय पनि उतिक्कै महत्वोपूर्ण छ.

    55
    3
    Share

  • nepali लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १४:५८

    चरन् प्रसाइ जस्ता डलरले नुहाउने,डलरको खात्मा सुत्नेहरुलाई ठीक गर नेपाल प्रहरी । मानवाधिकारको नाममा सधैं आतंक मच्चौने एस्ता किराहरुलाई समाजले बहिस्कार गर्नु पर्छ । एउटा सानो निर्दोश बालकलाई मुख्मा कपडा कोचेर, हात खुट्टा बांधेर हत्या गर्नेहरुलाई यो संसारमा बाँच्ने अधिकार छैन । सरकार अब मृत्‍युदंडको सजाय छिटो ब्यबस्था गर संबिधानमा !!

    42
    2
    Share

  • Mohan लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १५:०१

    salaharu hatma iphone boke ka STONEAGE ko gidi haeka haru, KANUNI RAJ bhane ko kucharako nam thaha chhain, Prachanda le Kati maryo SALAHARU sayad Tyasailai BHOT diis hola???

    13
    1
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १५:२३

    त्यो बालकको हत्या गराउने यही गुण्डा जस्तो छ
    सरकार यसमाथि छानविन र कारवाही होस ।

    33
    2
    Share

  • दिलीप मगर लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १५:२८

    k yo manab adhikar vanne sastha apradhilai karbahi garda tinko samranchan garne sastha ho.

    17
    1
    Share

  • rudra लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १५:३४

    dalor pachune kheti.

    19
    1
    Share

  • lokendra chand लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १५:३८

    जे गर्यो प्रहरी ले ठिक गर्यो , निर्दोष मर्न हुदैन बस

    28
    1
    Share

  • Mukhale लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १५:५१

    Aba Phujel Ghatana samadhan huna lai sakyo aba yi Dolor badi haru yo ghatana uchaler tanna pheri Dolor kamauna tira lage jasto chha, Apaharan garer bachcha marne ani yini haru laai abir jatra garer sahar ghunaunu parne ho Prasai Mahodaya, Jata dolor aaune dekhiyo utai patti nadhalkiu ta tapai tyo bachcha ko abhibhawak ko thauma ubhinu ani balla thaha hunchha pida ke ho bhaner duniya laai anawasyak rupma uchaler afno duno sojho garne esta ADHIKAR badi banauda haru parta dhikkar chha.

    11
    1
    Share

  • mahendra लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १६:२९

    yadi tyas abodh bachcha ko thau ma tapai ko bachcha bhayeko bhaye k garnu hunthyo sir?

    yasari nai karbahi ko mag garnu hunthyo ki ahile rudai basnu hunthyo NISHAN ka buwa Aama jasari.

    alikati bhaye pani manabiyati dekhaunus na

    3
    1
    Share

  • priya लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १६:३५

    ani tyo bacha ko family ko k halat vayo tah tyo barema koslee sochelo xa ra ???? j jasari marinu theyo thik vayo k thara ra voli tehi kodnaper le aru kosai ko bacha ni mardin theyo ki ???

    11
    2
    Share

  • Ram ji लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १६:३६

    हत्या र बलत्कार हुँदा मौन बस्ने अनि अपराधी मार्दा मानबअधिकार भनेर नाटक मन्चन गर्ने एस्ता डलरका भरौटेहरु लाई पनि डाँडा कटाइदिए हुन्छ । 100% Sahi kura ho yo. त्यो बच्चाको ठाउमा आफ्नो बच्चा राखेर हेर्नुस अनि के भन्नुहुन्छ? यहाँ कानुन बमोजिमको कारवाही धेरै देखियो, त्यसकारण यो फेक भए नि नभए नि प्रहरी अप्रेशन १००% ठिक छ । धन्यवाद नेपाल प्रहरी ।

    28
    1
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १६:४२

    Yesto aparahan garera hatya garne ani balatkari haru lai mrityu danda ali sajilo punishment bhayo.
    Yesto pasugaru lai ta jiudai jalaunu parxa ya ta dobato ma badhera hidne jati sabaile ek ek dhunga handai bistarai marnu parxa.
    Yo manab adhikarbadi haru ko santan lai pani yestai hola kunai din ani tyatibela pani mero chhora/chhori maryo thikai bhayo tara tyo hatyara lai chai kehi nahos bhanxa hola tyati bela
    Thukka manabadhikarbadi haru ko kubuddi

    2
    1
    Share

  • ram barma लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १६:५१

    दुनिया बिगार्ने भनेकै मानब अधिकार बादी हुन्।आतंकबादिहरुलाई मार्दा पनि सरकार बिरुद्ध जाने यिनै गधाहरु हुन्, आतंकबादिहरुले जनता मार्दा दुलो भित्र लुक्ने पनि यिनै हुन्, खासमा त यिनीहरु आतंकबादी हुन्..नाम मात्र मानब अधिकारबादी….

    27
    2
    Share

  • jan लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १७:१०

    हत्यारालाइ गर्ने नै त्यहि हेा । जय नेपाल प्रहरी

    14
    1
    Share

  • Ram लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १७:१४

    एउटा सानो निर्दोश बालकलाई मुख्मा कपडा कोचेर, हात खुट्टा बांधेर हत्या गर्नेहरुलाई यो संसारमा बाँच्ने अधिकार छैन । सरकार अब मृत्‍युदंडको सजाय छिटो ब्यबस्था गर संबिधानमा !!

    21
    1
    Share

  • govinda budhathokee लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १८:२९

    yadi anjam ma jhukkiyar kasaiko jyaan gayako ho vane tyo awstha ma fake encounter garda k hi sochnu parla tar apaharan balatkaatr garer jyyan marne lai bachaun khojne ho vane voli tyasko xora xori lai tyahi gare k garx tyo manab adhikaar le?tyasma bachaunu vaneko chaiferi balatkar gar ani apaharan garer hatya gar vaneko ho k so yo bolne lai xadnu hunna

    2
    1
    Share

  • Shankar लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १८:५३

    Manchhe marne lai mritu danda navayako desma encounter garne tarika yo nai sahi ho edi bachha 2 janale mareko ho vane tiniharulai uttam sajaya ho yo

    1
    1
    Share

  • Dipendra लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १९:०३

    कति गजव । निशानकाे घटना दुखद रे अनि अरुलाइ सरकारले गैर न्यायिक हत्या गरेछ । सवका अाफ्ना परिधि हाेलान । सीमीतता हाेलान् । जघन्य कृत्यहरु क्षम्य हुँदैनन् । हेक्का रहाेस् ।

    8
    2
    Share

  • औस्कार दाहाल लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते १९:१२

    चरण प्रसाईज्यु,यदि तपाईको छोरा-छोरी अपहरण गरेर हत्या भएको भए कस्तो हुन्थयो तपाईलाई ? कल्पना गर्नु भएको छ ? नेपाल प्रहरीले ठिक गर्यो । नेपाल प्रहरीलाई सलाम छ ।

    30
    1
    Share

  • Bhim लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते २०:१२

    कालोबजारी र मिसावटले नेपाली आक्रन्त छन । वायौ प्रदूशण ले मुख नछोपी कतै निस्किन सकिन्न, मानब श्वासथ्यमा पर्ने असर को कुरै नगरौ। बेमौसमे बन्द, हड्ताल र चक्कजाम ले बिरामी अस्पताल पुग्न नसकी मृत्‍युबरन गर्नु परेको छ। अत्यबस्के सेवामा समेत् पेसेबर संस्थाहरुका नाममा आन्दोलन गर्दा यिनिहरु को मुख नचिलाउने…. यो मनबधिकारबादीहरुको को नायिटो कता जोडीएको छ।।।

    7
    1
    Share

  • saroj लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते २०:३०

    यी मानवअधिकार वादिहरू डलर का खेती गर्ने वाला हुन यति नि नभने डलर कसरी पचाेस ।

    6
    1
    Share

  • Tara लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते २१:१५

    यो चरण प्रसाईज्युको छोरा या छोरी पक्कै होलान, नभए नाति नातिनी त पक्कै होलान् । इनिहरु मध्ये कुनै येकलाई अपहरण गरि घाटी थिचेर मारोस, प्रहरिले इन्काउन्टरमा अपहरणकारीलाई गोलि ठोकोस अनि प्रसाईज्युले कस्को मानव अधिकार् र छान्बिन खोछन हेरौ

    9
    1
    Share

  • Krishna Pd Ghimire लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते २१:२०

    एक जनाले हजार जनालाइ पटक पटक अपहरण गरी पटक पटक मार्ने हरुलाइ मृत्यू दन्डकाे बिकल्प छैन । फटाहा अपहरणकारीकाे अाेकालत गर्ने हरु चुप बसेकै बेस ।

    8
    1
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते २१:४०

    jaya nepal nepal police

    5
    1
    Share

  • Hang Rai लेख्नुहुन्छ    |   २०७५ साउन २३ गते २२:०६

    मानब अधिकार बादी should be remove from nepal!!!! May be they don’t have a son, daughter or wife …. what the criminal should do…

    3
    1
    Share

  • T. Tulachan लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते ०:४९

    We did not tell criminals to abduct and kill that under aged boy. If he enjoys ransoming money and killing that defenseless boy from an ordinary family, they should enjoy getting killed by police fire. They were not even thinking how the boy’s mother will be hurt. Now the dead persons mothers even do not regret about their death.

    There must not be any excuse to such criminals who ransomed, abduct and kill the boy. Such gangsters are ruining our country and making us unsafe in Neapl. It looks like this guy has got some commission from those who shot dead by our great police.

    If they had worked hard as other people, they would have easily earned 40 Lakh during their life times. Money is nothing. Just work hard, it gives us rewards and livings. This is the life and goal while we are alive.

    We all must thanked to our brave police officers. If you need human rights, please go to America, China even in India. There is no human rights for criminals.

    3
    1
    Share

  • Nam लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते ३:१३

    This type of self declared humanitarian activist playing role to increase crime in nepal…Govenment need to take action against such people..

    2
    1
    Share

  • Bishnu Bhujel लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते ९:२१

    Balak lai marera Ghadna hune testa fataha lai Incaunta gara kina nahune ?

    3
    1
    Share

  • subarn kunwar लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १०:१९

    चरण जि एक पटक तपाईं छोरा छोरी को बाबा बनेर सोच्नुहोस् अनी बोल्नुहोस् एदी तपाईंको छोरी कसै बाट बलात्‍कृत हुने र त्यो अप्राधिलाई समातिये मा न्यायिक कारबाही को पक्ष मा बोल्नुहुन्छ कि खुकुरी लिएर काट्न जानुहुन्छ एदी तपाईंको छोरालाई कसैले मारी दिन्छ भने तपाईं तेस्लाई मार्न हुन्न पिट्न हुन्न जेल हाल्न भन्नु हुन्छ कि सकी नसकी खुकुरी ले काट्न खोज्नुहुन्छ एस्को जवाफ दिनु होला
    हो इन्काउन्टर को नाउ मा निर्दोस नमारिउन भन्ने सवाल मा सजग हुनुपर्छ तर अपराधीलाई बढवा दिनु हुन्न यो समाज अनुशासित बनाउन देस बनाउन तपाईं हरु को पनि सहयोग चाहिन्छ

    7
    2
    Share

  • Durga लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १०:२५

    innocent child has been kidnapped and murdered, and you are talking about human right. Where is your human right when that child was kidnapped and murdered. Had it been your own what would you do.
    Well job done be Nepal Police, and we hope Nepal Police will kill kidnapper and murderer in near future also so that no one will dare to kidnap and murder other innocent child.

    2
    0
    Share

  • Ram Dev Yadav लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १०:३४

    युता आम को कख बाट र उस्क परिवर बाट निर्दोश बालक निशान को अपहरन गरी हत्य गर्ने हत्त्यारआ को इन्कोउन्तेर म मरिदा चरान प्रसै लाई सुर्क्सकर्मी देखी यस्तो यलर्जी ? ?सरकार बाट होएन्… यस्तै मनस्थिती बहएक ब्यक्ती को बिचार बाट प्रभाबित भएर हत हिन्स बल्त्त्कर अपराध तिब्र रुप म बदिरहेको हो ।

    4
    0
    Share

  • Sukra लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १०:५२

    if dat kid was his son ( Cow Charan or Man Charan) what will be dis guys opinion?

    1
    0
    Share

  • Dawa Sherpa लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते ११:००

    अपहरण गम्भीर अपराध हो भने कानुन पालना गराउने निकाय प्रहरी प्रशासनले नै प्रमाण नष्ट गर्ने नियतले आरोपितलाइ मार्नु झनै ठुलो अपराध हो। यस प्रकारको काम कारबाहीले मारिनेहरू अपराधी थिएन भन्ने शंकालाई बढावा दिन्छ र कानुनी राज्यमा बिचलन आएको हो भन्ने प्रश्न खडा हुन्छ ।

    2
    11
    Share

  • rohit ram लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १२:०३

    Yo charan bhanne manchhe Apharankari ko naike jasto chha hai, natra kin utpatyang kura gareko. Phuske chha ki kya ho. Please do not give importance to this guy at all. Whatever Police did is the excellent job. Desh dubaune Manabadhikar badi ho. USA le arab country ma tyatro bombari garer hajarau nirdosh lai marirahaeko chha, kunai pani Manab Adhikar ko manchhe le ek sabda pani bolne himmat garek chhain. Yi dollar ka kheti garne nich jat hun.

    4
    0
    Share

  • Raaz लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १२:०९

    यि कमेन्ट का एकोहोरो प्रलाप हेर्दा नेपालमा कथित शिक्षित वर्ग विवेक शुन्य हुँदै गएको जस्तो लाग्छ। भोली पुलिसले यिनको कुनै आफन्तलाई कुनै अभियोजनमा हिरासतमा लिएर त्यही कुटेर हत्या गरी जुत्ताको तुनाले झुन्डिएर आत्महत्या गर्‍यो भन्यो भने त्यसबेला पनि यस्तै पुलिस लाई सलाम भन्दै उफ्रने हुन कि त्यही मानबअधिकारको मा गुहार लगाउने हुन? हे महामानबहरु, न्युनतम विवेक त देखाउ। मानबअधिकारवादीले अपराधीलाई सजाय न गर भनेको छ र? मानबअधिकारले संविधान र कानून अनुसार अनुसन्धान गर, विधी अनुसार सजाय देउ भनेको हो। अपराधीले अपराध गरे। पुलिसलाई पनि अपराध गर्न उक्साउने। अनी अन्तर के रह्यो? के पुलिसको अनुसन्धान गर्ने, अभियोजन लगाउने, सजाय दिलाउने क्षमता सकिएको हो?

    तिमीहरु निश्चित रूपले भन्न सक्छौ अपराधी ति दुई मात्रै थिए? अरु पनि सन्लग्न थिए कि? मूल योजनाकार अरु कोइ थियो कि? यो भन्दा अगाडि उनिहरुले अरु अपराध गरेका थिए कि? पेस्तोल कस बाट किने? गिरोह नै रहेछ कि? अपराधीको जायजेथा बाट पीडितले क्षतिपुर्ती पाउने कानून छ। अपराधी मारिए पछी क्षतिपुर्तीको सम्भावना सकियो।

    त्यसै नेपाली समाज बढदो अपराध, दन्ड्हीनता, अराजकताबाट छिन्न भिन्न अफ्रीकी मुलुकहरुको अवस्थामा पुग्दै छ। यस्तोमा राज्यकै निकायहरु लाई गैरकानूनी काम काम गर्न उक्साउने प्रव्रित्तीले कहाँ पुर्याउन्छ?

    5
    10
    Share

  • mohan rai लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १२:२१

    ब्यक्ति अपहरण, हत्या, बलत्कार जस्ता जघन्य अपराध गर्ने कुनैपनि अपराधिलाइ कडा भन्दा कडा कार्बाहि गर्नुपर्छ र कुनै पनि बहानामा ति र त्यस्ता अपराधिलाइ छाड्ने वा नाम मात्रकाे कार्बाहि गरेर उन्मुक्ति दिनुहुन्न । यदि माैज्दात कानून जघन्य अपराधिलाइृ कार्बाहि गर्न अपर्याप्त भए कानून स‌म्साेधन गरेर कार्बाहि गर्नुपर्छ मृत्युदण्ड नै किन नहाेस । तर कुनै पनि ब्यक्तिलाइ अाराेपका भरमा गिरफ्तार गरेर प्रयाप्त अनुसन्धान नगरि यातना दिएर इन्काउण्टरका नाममा हत्या गरिन्छ भने त्याे अपराध हाेकि होइन ? यसरि प्रहरि प्रशासनले दिनदहाडै कानून हातमा लिएर न्यायलयकाे खिलापमा जानुले भविश्यमा कस्ताे प्रभाव पार्ला ? बेलैमा सम्बन्धित सबैकाे ध्यान जान जरुरी छ ।

    4
    5
    Share

  • naran khadka लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १२:३४

    ko ho manab adhikar hijo euta cheli balatkrit huda manab adhikar karmi k garera basethe?? yo question m rakhxu..aparadhilae mritu danda nadinu nai thulo galti hamro sambidhan maa vyako x… jel rakhera dharauti maa xodera voli usle feri arko balak ko apaharan garera maros vnne chahane le matra yasto kura garx…euta aama ko kokh ujad parnealae samraxan garne manaba adhikar hami nepali janatalae chahidain..tapaeharuko abhibyakti hamilae swikarya xain…yasko biruddama aawaj hami yuwa sathi haru milera uthauxau…tapaile kun sambidhanko kura gardaihununxa…voli tapaeko bal bachcha aparan ma pare vne chai ke k garnu hunx.. sochnus….

    0
    0
    Share

  • jibanath लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १२:५०

    sarai ramro garo prahari le hridaya batai hajar salam

    2
    0
    Share

  • kiran लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १४:४९

    न्याय के हाे भन्ने, अाफनाे घर-अाफन्तमा यस्ताे घट्रना घटाेस अनि अक्कल अाउछ । १५ वर्ष जेल राखेर राज्यलाइ घाटा मात्र, याे कुरा वाट अरू हरूले पनि केहि सिकुन, जे भाे सहि भाे अव धेरै वहस नगरैा एस्ता चैतेहरू काे अन्तरवार्ता छापेर भेजा नवनाउ ।

    5
    0
    Share

  • biwash लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १५:१६

    yo nepal ko human rights vanne sanstha ka mahasay harule chor gunda haru lai support greko record 10 barse janayuddha ma nai parmanit garisa ke ka xan.teti bela nepal police nepal army sarba sadharan janataharu lai tatkalin Maobadi vanauda hatyara haru le marda chahi human rights hanan vayo vanera na bolne haru jab maobadi lai army le marda chahi human rights hanna vayo vanera vatuwa kukur vuke ko jasto gari vukne garthe ho testai ahile pani yini haru tesai garna thale ka xan.
    Mr.Charan Prasai G yadi tapai ko chhora lai yini haru le apaharan garera lagera mare ko vaye k garnu hunthyo…??
    k yestai abhibeykti didai mahan darsanik ka jasto kura garnu hunthyo…??
    K police le gare ko kam galat ani tini apaharan kari le gare ko kaam sahi ho…???
    Ahile samma tapai ko sanstha Human rights le nepal ma kati cheli balatkar ko sikar vaye kati jana ko hattya vai sakyo teti bela chahi tini haru jo pidit xan ko support kati ko garnu vako xa yati bela chahi tapai ka yi ahile ko jasto vashan kahile aayena,..
    Mahasaya anta ma k vanna chahanxu ki tapaila bolnu vanda pahile harek kura afu mati rakhera bolnus ki yesto pida malai mero pariwar lai paryo vane k hunxa vane ra….

    0
    0
    Share

  • prakash लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १५:५१

    charan prasai ko chhoralai apaharan garera mareko bhaya thaha hunthyo.

    0
    0
    Share

  • bharat लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १६:०८

    नेपाल प्रहरीले राम्रो काम गरेको छ!!किन भने एउटा निर्धोश बालकलाई हत्त्या गरि ती बाबा आमा को काखलाई रित्तो बनायका छन् ती पापी हरुले ? के तिनिहरु लाई फुलमाला लगायेर राख्ने विचार छ मोहोदयको यदि यो घटना मोहोदयको छोरा छोरीमा हुन्थ्यो भने मोहोदय के गर्नु हुन्थ्यो अलि गहिरिएर सोच्ने हो कि ??

    2
    0
    Share

  • laxman sitaula लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १७:०५

    Spot death penalty is necessary for those who involve in kidnapping the child and ravishing to women.

    1
    0
    Share

  • Dilip लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १७:३५

    Dollor ko language bolne prasai ji ko xora kidnap vayeta mariyos.. xori or natini ko rape hos.. tes paxi uuhaa ko language sunaula.. kasto aaudo rahexa..

    0
    0
    Share

  • राम लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १८:४७

    अन्र्तबार्तामा बच्चा मारिएकाेमा भन्दा बच्चा मर्नेकाे बचाउमा धेरै समय खर्चेकाे देखियाे । अहिलेसम्म बच्चा किन अपरहरणमा पर्ने गरेका छन । राज्य के गर्दै छ, दबाब कसरी दिने भन्दा पनि मानवअधिकारका नाममा मारिएका अपहरणकारीकाे अकालत गरिएकाे देखिन्छ ।

    3
    0
    Share

  • abc लेख्नुहुन्छ    |   २०७५ साउन २४ गते १९:३५

    yesto harulai maarnu nai ramro ho…..dollar khayera vukne haru vukdai garchan

    0
    0
    Share

  • suhrid लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते ३:११

    How dare you say that man? This is the reason why the crime rate has increased significantly in our country. People do nuisance and you human right people protect them. Our country is deteriorating because of you guys. I don’t want to talk about other things. I just want you to put yourself in that situation where your loved one is kidnapped and killed. Do you spare them?

    0
    0
    Share

  • Drj लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १०:२८

    कमेंटमा मानवअधिकार कर्मी बारे जनतामा व्याप्त नकारात्मक धारणा बडो रोचक देखिन्छ, यति नकारात्मक हुनुको कारण समीक्षा हुन लायक छ |

    3
    0
    Share

  • gita kunwar लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते ११:२३

    नेपाल प्रहरीलाई हृदय देखि सलाम । मानव अधिकार कर्मीहरु कान खोलेर सुन तिमिहरुलाई यो घटना पर्नु पर्नि तिमिहरुको छोराछोरीलाई यस्तै घाँटी थिचेर मार्नु पर्ने अनि थाहा हुने थियो भरौटेहरु

    3
    0
    Share

  • lamaji लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १४:३८

    In my opinion , Human Right is always Critical .

    It should not be one sided .They should think from the side of victim as well. Side by side police also should follow the due Process of law.

    Activists always think security personnel as a the state .and We should not separate uniformed personnel from human being.Though security personnel are the representative of the state,they are also human being …..

    0
    0
    Share

  • Govinda Maharjan लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते २०:२९

    Pakkai pani Nepalka Human Rights ra Apaharankari bich sathgath chha.

    0
    0
    Share

  • बिनोद दाहाल लेख्नुहुन्छ    |   २०७५ साउन २६ गते ७:२३

    येदी त्यो ठाउमा तपाईको छोरा भाएको भए?

    3
    0
    Share

  • Social bliss लेख्नुहुन्छ    |   २०७५ साउन २६ गते १३:२७

    हाम्रा बालबालिका अपहरण गर्ने, निहत्था बलात्कार गर्ने र मार्ने अपराधीलाई इन्काऊन्टरमा मात्र होइन, संबिधान संशोधन गरी अदालतबाट कसुरदार ठहर गरेमा अपराधको प्रकृति बमोजिम पीडितले खपेको शारीरिक र मानसिक पीड़ा नघट्ने गरी मृत्यु दण्ड समेत दिन सक्नु पर्छ । अपहरणकारी, बलात्कारी, बेपत्ताकारी , Killer लाई जंगबहादुर र जंगबिरंगना हरुले राजनीतिक कबच लगाई अाम माफ़ी दिनाले यो देशमा न्याय मरेको र देश लाबारिस बन्दै गएको अबस्थामा पनि बाँच्न सकिरहेका धन्य हामी नेपाली ।

    0
    0
    Share

  • saabin लेख्नुहुन्छ    |   २०७५ साउन २६ गते १६:४९

    kathit manabadhikari baadi aparadhiko matiyar rahechha yaslai karbahi garnu parchha

    1
    0
    Share

  • Aagraha लेख्नुहुन्छ    |   २०७५ साउन २६ गते १९:०५

    एक अबोध बालकको अपहरण र क्रुर हत्याको बिषय कता हो कता..तर क्रुर अपराधी मारियो भन्ने रोइलो छ मेडियामा यत्रतत्र…, छिमेकी देशमा फाँसी दीन्छ..हाम्रो देश समाजको एउटा पक्ष अपराध र क्रुरताको पक्षपोशनमा यो हदसम्म किन ??

    1
    0
    Share

  • Ramsharan Kumal लेख्नुहुन्छ    |   २०७५ साउन २७ गते ६:३२

    तपाई जस्तो डलरवादी ले गर्दानै देशमा हत्या हिम्सा न्युनिकरण हुन सकेकोछैन।

    1
    0
    Share

  • dal bahadur लेख्नुहुन्छ    |   २०७५ साउन २७ गते ६:३४

    भने पछि बालक अपहरण गरेर हत्या गर्ने लाई चाहि चाहि सम्मान गरेर राख्ने? कस्तो घटिया सोच

    3
    0
    Share

  • NEPALI JANATA लेख्नुहुन्छ    |   २०७५ साउन २८ गते ७:०९

    bigat 2/4 years dekhi Nepal police ko kehi office haru yesto kaam garera charcha kamaune ra Sarbendra khanal ta jhan tehi gaite encounterko base baat IGP bhayo.
    ani tehi belako fake ancounterma yehi gopal,ajay ra yiniharuko pariwar jasto sadharan manchele harule pani ekdum thik bho, nepal police le aphradhi sabailai maryo bhanera khusi bhayo hola sayad. but aaj testai ghatna aafulai parcha bhanne kahile pani sochiyena hola.

    apradh garnelai police le marcha but aparadh(fake encounter) garne thula police ko officer harulai kasle karbahi garne???

    Nepal ko real Don pani police ani real kidnapper pani police. teti dherai publicko agadi samatera lagera pani fake encounter garidine. yo bhanda thulo crime k hola.

    aparadh tole,samal, sahar ani desh baat hataune parcha. ma pani aparadhko birodhma ho but poliice license liyera manche marnu paucha bhanne ko pachya ma chahi hoina.

    Jay Nepal Jay desh!!!

    0
    0
    Share

  • NEPALI JANATA लेख्नुहुन्छ    |   २०७५ साउन २८ गते ७:३९

    I am totally agreed that crime should be minimized or should be removed. kidnapper, rapist or any criminal should get punish of their own deeds according to the law in Nepal.

    Nepal police don’t have rights either to kill someone. doesn’t matter either that high profile or low profile criminal.

    we are very stupid Nepalese people because we think criminals are getting killed by police but we don’t think that at the same time police are getting license holder criminal by killing the public criminal.

    JAY NEPAL JAY DESH!

    1
    0
    Share

  • rajaram लेख्नुहुन्छ    |   २०७५ साउन २९ गते १७:१२

    नेपाल प्रहरीलाई हृदय देखि सलाम

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this