१८ भदौ, नवलपरासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर सोमबार एक महिलाको मृत्यु भएको छ ।
रामग्राम १२ बस्ने वर्ष ३२ की मञ्जुकुमारी चौधरीको घरमा काम गदै गर्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4