२० भदौ, काठमाडौं । बुधबार साँझ केहीबेर दर्के पानी पर्यो । घर फर्किँदै गरेकाहरु ओत लागे । पानी रहेपछि आफ्नो अन्तव्यतर्फ लागे ।
तर, जमल भने जलमग्न भएको छ । सडकमा मात्र होइन, सडक पेटी नै डुब्ने गरी पानी जमेपछि पैदलयात्रुहरुको विजोग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4