फेसन डिजाइनर तथा मोडल क्षितिजा शाक्यको बुटिक क्षितिजा अपारेलको शाखाको उद्घाटन भएको छ । नायिका करिश्मा मानन्धरले रिवन काटेर पसलको उद्घाटन गरेकी हुन् ।
केही चलचित्रमा काम गरेकी क्षितिजा १४ बर्षदेखि डिजाइनिङ क्षेत्रमा पनि सक्रिय छिन् । काठमाण्डौ मलको चौथो तलामा उनको पसल संचालनमा आएको छ ।
नायिका करिश्मा मानन्धरले महिलाहरुका लागि फेसन महत्वपूर्ण रहेको बताइन् । नायिका मानन्धरको साथमा नायिका चैत्यदेवी, बसुन्धरा भुषाल लगायतको आतिथ्यतामा बुटिकको उद्घाटन भएको हो । महिलाहरुका लागि चाहिने सबै खालका पहिरन पाइने संचालिका क्षितिजाले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4