२ मंसिर, सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् ।
शनिबार बिहान ३ बजे घरबाट निस्किएका वडाध्यक्ष श्रेष्ठ दिउँसो मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार, श्रेष्ठको शव इन्द्रावती नदीमा डुबेको अवस्थामा फेला परेको छ । उनी आफैं नदीमा डुबेका हुन् या हत्या भएको भन्ने खुलेको छैन ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4