+
+
WC Series
काठमान्डु गोर्खाज 2025
13/2 (2.5)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

स्मिथ र वार्नरको प्रतिबन्ध नघट्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते १८:०२

४ मंसिर, काठमाडौं । क्रिकेट अष्ट्रेलियाले स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टमाथिको प्रतिबन्ध नघटाउने भएको छ ।

बल टेम्परिङ गरेको अभियोगमा स्मिथ र वार्नरमाथि एक वर्ष र बेनक्राफ्टमाथि ९ महिने प्रतिबन्ध लगाइएको थियो ।

उनीहरुले झण्डै ८ महिना प्रतिबन्ध भोगिसकेका छन् । पछिल्लो पटक अष्ट्रेलियन क्रिकेटर्स एशोसिएसनले प्रतिबन्धबारे पुनर्विचार गर्न बोर्डलाई आग्रह गरेको थियो ।

तर, क्रिकेट अष्ट्रेलियाका अन्तरिम प्रमुख अर्ल एडिङ्ग्सले प्रतिबन्धको निर्णयमा हेरफेर गर्नु उपयुक्त नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?