१७ पुस, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू प्रधानन्यायाधीश बनेमा अनुहार कुरुप हुने काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।
संसदीय सुनुवाइ विशेष समितिमा सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै जबराले कार्ययोजना पूरै पालना गर्ने बताए ।
आफूले गरेका सबै काम कानुन अनुसार नै भएको दावी गर्दै उनले खराब नियत नराखेको दाबी पनि गरे ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4