+
+

हज कमिटीको अध्यक्षमा शमशेर मियाँ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २९ गते १७:०१

२९ पुस, काठमाडौं । गृहमन्त्रालयले हज कमिटीको अध्यक्षमा शमशेर मियाँलाई नियुक्त गरेका छ । गृहमन्त्री स्तरीय निर्णयबाट आइतबार उनलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको सचिवालयका अनुसार मियाँ बालकोट–८, अर्घाखाँचीका हुन् ।

नेपाल हज समिति कार्यविधि २०७२ को दफा ३ को उपदफा २ क बमोजिम दुई वर्षका लागि उनलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?