Comments Add Comment

अवार्डमा यती बोल्ड उर्वशी

बलिउडमा नायिका उर्वशी रौटेलाको चर्चा अभिनयले भन्दा पनि हट अवतारले बढी हुन्छ । उर्वशीले अभिनय गरेको चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’ले खासै व्यापार गरेन । यसैले पनि उनलाई अहिले बलिउडमा टिक्न गाह्रो भैरहेको छ ।

उनै उर्वशी हालै मात्र मुम्बइमा आयोजना भएको ‘फिल्मफेयर ग्ल्यामर एन्ड स्टाइलिस अवार्ड’मा पुगिन् । अवार्ड समारोहमा पुगेकी उर्वशीको बोल्ड पहिरनले धेरैको ध्यान तान्यो । उर्वशीले माथिल्लो भागमा अत्यन्त खुलेको पहिरन लगाएकी थिइन् । उर्वशीले भने विभिन्न पोजमा तस्बिर खिचाइन् । उर्वशी बलिउडमा चलचित्रमा आइटम नृत्य गरेर पनि चर्चामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment