गोल्यानको उद्यम : चप्पलदेखि धागोसम्म, होटलदेखि हाइड्रोसम्म

२१ फागुन, काठमाडौं । नेपालमा मूलतः व्यापारिक र राजनीतिक परिवारका सदस्यहरुले अब्बल उद्योगी-व्यवसायी घरानाको पहिचान बनाएका छन् । यसमा पनि दुईखाले छन्- आयात व्यापारमा अब्बल बनेका व्यापारिक घराना र उद्योग खोलेर उँभो लागेका उद्योगी घराना । आयात व्यापारले धेरै राजश्व तिरे पनि वैदेशिक व्यापार घाटा बढाएको छ भने उद्योगले रोजगारी सिर्जनाका साथै व्यापार घाटा घटाउन … Continue reading गोल्यानको उद्यम : चप्पलदेखि धागोसम्म, होटलदेखि हाइड्रोसम्म