+
+

होलीमा यसरी झुम्यो बुटवल, हेर्नुस् तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ७ गते १८:११
Photo Credit : कपिल ज्ञवाली / अनलाइनखबर

७ चैत्र, बुटवल । रुपन्देहीमा होली पर्व दुई दिन मनाउन थालिएको छ । पहाडी जिल्लाबाट बसाइँ सरेकाको संख्या बढेपछि दुई दिन नै रंग खेल्ने गरिएको हो ।

बुटवलमा अहिले सडकमा काम विशेषले हिड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम तुलनात्मक रुपमा कम भएको छ ।

दोस्रो दिन बुटवलमा निकै तामझाम र रमाइलोका साथमा होली मनाइएको छ । होलीमा युवकयुवतीहरु एकआपसमा रंग दल्ने र पानीको फोहोरामा दिनभर झुमेर रमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?