+
+
WC Series
पोखरा एभेन्जर्स 2025
82/4 (11.5)
VS
४९ बलमा ८४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कपिलवस्तुमा एक युवक पेस्तोलसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ९ गते ९:०१

९ चैत, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका ४ बाट एकजना कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय युवक रिजवान मुसलमान छन् ।

उनलाई गएराति घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एक प्रहरी अधिकृतले भने, ‘चन्द्रौटामा सुन चोरीको घटना अनुसन्धान गर्दै जाँदा उनीमाथि हामीलाई शंका लागेको थियो, गएराति घरमा छापा मार्दा पेस्तोलसहित उनी पक्राउ परे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?