+
+

नयाँ वर्षमा एलजीको ‘खुशीको अपग्रेड’ अफर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते १३:४९

२० चैत, काठमाडाैं । नयाँ वर्ष २०७६ लाई लक्षित गरि एलजीले विशेष नयाँ वर्ष छुट योजना बजारमा ल्याएको छ ।

खुशिको अपग्रेड नामक यस योजना मार्फत एलजीका टेलिभिजन तथा साउन्ड सिस्टमको खरिदमा ४३ प्रतिशत सम्मको क्यास ब्याक पाउन सकिनेछ ।

साथै एलजीका टेलिभिनजहरुमा २ वर्षको वारेन्टी समेत रहेको छ । एलजीले सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा २० प्रतिशतसम्मको क्यास व्याक, डबल डोरमा मिक्चर, साईड वाई साईड रेफ्रिजेरेटरमा भ्याकुम क्लिनर, एसीमा फ्रि जडान र माईक्रो वेभ ओभनको खरिदमा कुकिङ किट पाइनेछ ।

त्यसैगरी एलजीका अन्य सामानको खरिदमा पनि आकर्षक अफरहरु रहेका छन् । यो योजना नेपालभरि चैत्र २० गते देखि सिमित अवधिको लागि मात्र लागू हुने एलजीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?