+
+

LIVE: सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १७:२०

२० वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत भइरहेको छ ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेकी हुन् ।

उनले सम्बोधनको सुरुमा नै आफ्नो चीन भ्रमण सफल भएको र यसले दुई देशको सम्बन्ध थप सुमधुर भएको बताएकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?