
वसन्त अर्याल र वर्षा अर्यालको स्वर रहेको ‘चट्ट पियारी’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ नम्बरको गीतमा शब्द तथा संगीत पनि गायक वसन्त स्वयमको रहेको छ । गीतमा राजन इशानको संगीत संयोजन रहेको छ ।
गीतमा विशेषगरी दारी पालेका युवाको प्रेमलाई रोचक ढंगले समावेश गरिएको छ । बिनु शाक्य र विशाल थापा फिचर्ड भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन् । राम कुमार केसीले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4