+
+

प्रभु बैंकको नयाँ शाखा झलारीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते २१:०६

१३ जेठ, काठमाडौं ।  प्रभु बैंकले कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. १०, झलारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

शाखाको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले गरे। उद्घाटनका क्रममा मेयर ऐरले शाखाबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा सर्वसाधारणलाई सरल सहज रुपमा बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको धारण राखे।

यस शाखाबाट स्थानीय, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?