+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १८:२०

३१ जेठ, गोरखा । जंगलमा घाँस काट्न गएका आरुघाट गाउँपालिका–१ मान्वुका सोम बहादुर गुरुङको शुक्रबार भीरबाट लडेर ज्यान गएको छ ।

लडेर घाइते भएका ४० बर्षीय गुरुङको उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

विहान घर नजिकैको जंगलमा घाँस काट्न गएका गुरुङलाइ घाइते अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गुरुङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?