+
+
Shares

सबैलाई पेन्सनको व्यवस्था गरौंः पूर्वप्रधानमन्त्री भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते १२:२१

६ असार, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबैका लागि पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उनले एकिकृत सामाजिक सुरक्षाअन्तर्गत सबैलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

अहिलेको सामाजिक सुरक्षा भत्ता वितरणको ढंगबाट आएको र अपर्याप्त भएको उनको भनाइ छ । ‘यसबाट हामी झन फस्छौं, हाम्रो उत्पादनै छैन, जति दिए पनि पुग्दैन’, भट्टराईले भने, ‘एकिकृत सामाजिक सुरक्षा अन्तर्गत सबैलाई निश्चित आधार पुरा गरेपछि पेन्सननको व्यवस्था गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?