Comments Add Comment

सुजाता खत्रीको ‘राम साइला’

काठमाडौं । नेपाली संगीत आकाशमा पत्रकार सुजाता खत्री ‘राम साइला’ बोलको गीतबाट डेब्यू गरेकी छिन्। मंगलबार युट्यूबबाट ‘राम साइ’ बोलको गीत सार्वजनकि गर्दै नेपाली संगीत आकाशमा उदाएकी हुन्।

उक्त गीतको शब्द रचना बीपी थापा शब्द रचना गरेका छन् भने गीतको कम्पोज मनोज चौलागाइले गरेका छन्।  गीतको लिरिकल भिडियोको सम्पादन भने प्रभात खनालले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment