+
+

राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १ गते १२:२२

१ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बाढी तथा डुवान प्रभावितहरुको राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार विज्ञप्ति जारी गर्दै डुवान क्षेत्रमा महामारी फैलने सम्भावना रहेको भन्दै नियन्त्रण गर्न र थप मानवीय क्षति हुन नदिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?