५ साउन, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ९औं सभा (सिनेट) काठमाडौंमा बसेको छ ।
विद्यार्थीहरुले सुर्खेतमै सिनेट आयोजना गर्न निरन्तर दवाव दिए पनि यसपटकको सभा पनि काठमाडौंमै बसेको हो ।
विश्वविदालयको सभा काठमाडौंमा बसेपछि सत्तारुढ दल नेकपाका विद्यार्थी संगठनले भने बहिष्कार गरेका छन् ।
कर्णालीवासीको मर्म विपरीत काठमाडौंमा सभा गरिएको भन्दै पूर्वअखिल र अखिल क्रान्तिकारीले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी सिनेटमा सहभागी नहुने बताएका छन् ।
विश्वविद्यालयले हाल स्ववियु नभएकोले सिनेटमा विद्यार्थी संगठनका प्रतिनिधिहरुलाई आमन्त्रण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4