गण्डकीका ८५ वटै स्थानीय तहका उपप्रमुखलाई गाडी सुविधा

८ साउन, पोखरा । गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखले पनि अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले पनि गाडी सुविधा दिन पाउने गरी कानून संशोधन गर्ने निर्णय गरेको हो । असार २५ गते बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने र कार्यपालिका सदस्यले पनि वडाध्यक्षकै बराबर हुने … Continue reading गण्डकीका ८५ वटै स्थानीय तहका उपप्रमुखलाई गाडी सुविधा