 
															Photo Credit : फाइल तस्वीर
								
																			२९ साउन, पोखरा । बुधबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना चिनियाँ नागरिक घाइते भएका छन् ।
दुर्घटनाबाट चिनियाँ नागरिक ६३ वर्षीया जेएसएनी युनहुन घाइते भएको प्रहरीले जनाएको छ ।
पोखरा ६ खहरेमा प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
घाइते युनहुनको पोखरा मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले कार्कीले बताए । घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4